विश्वकप २०२२ मा ४८ देशको सहभागी रहने

काठमाडौं, २ चैत । फिफा विश्वकप फुटबल २०२२ मा  ४८ देश सहभागी हुने भएको  छ

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागी अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गरेको हो ।

उक्त बैठकले सन् २०२२ को विश्वकपमा कतारसंगै सह–आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ । यसअघिका सबै विश्वकप आयोजना गर्मी मौसममा हुँदै आएको भएता पनि कतार विश्वकप भने जाडो मौसममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान