महिला फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

विराटनगर, २ चैत । साफ महिला च्याम्पियन्सीप फुटलबअन्तर्गत समुह ए को अन्तिम खेलमा आज शुक्रबार नेपाल र बंगलादेश भिड्दै छन् ।

विराटनगरको सहिद रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलले समुह ए को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

 नेपालले भुटान विरूद्ध तीन शुन्यले पराजित गर्दा बंगलादेशले भुटानलाई २–० ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान