विद्यार्थी संगठनको चेतावनी : ७२ घण्टामा माग सुनुवाई नभए डिनलाई प्रवेश निषेध

काठमाडौँ, १ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को द्वय विद्यार्थी संगठनले विद्यार्थीको भाविष्यलाई चौपट पारी फरार रहेका गण्डकी मेडिकल कलेजका संचालक खुमप्रसाद आचार्यलाई तत्काल गिरफ्ता लगायतका माग गर्दै विद्यार्थीका समस्या समाधान गर्न ७२ घण्टे अल्टीमेटम दिएका छन ।

आज अनेरास्ववियुका अध्यक्ष नविना लामा तथा अनेरास्वविय (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा एक विज्ञप्ती निकाल्दै विद्यार्थीको भाग्य र भविष्यप्रति मन्त्रालयलाई गम्भीर भई अघि बढ्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021