‘बर्थडे’मा आमिरले गरे ‘लाल सिंह चढ्डा’ घोषणा

काठमाडौँ, १ चैत । बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मको घोषणा गर्दै आफ्नो ५४औँ जन्मदिन मनाएका छन् ।

उनले श्रीमती किरण रावसँग मिडियाको सामुन्ने ‘बर्थडे’ केक काट्दै आमिरले आफ्नो नयाँ फिल्मको औपचारिक निर्माण घोषणा गरेका छन  ।उनको नयाँ फिल्म चर्चित हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हुनेछ र यसको हिन्दीमा ‘लाल सिंह चड्ढा’ नाम राखिएको छ । आमिरका अनुसार, १९९४ मा रिलिज भएको र ६ अस्कार अवार्ड जितेको ‘फरेस्ट गम्प’ उनको सबैभन्दा मनपर्ने फिल्ममध्येको एक हो । निर्देशन अद्वैत चन्दनले गर्नेछन् ।

लाल सिंह चड्ढाको रोल निभाउनका लागि उनले २० केजी तौल घटाउनु पर्नेछ । फिल्मको अक्टोबरबाट छायांकन सुरु हुँदैछ । आमिरले ‘फरेस्ट गम्प’को राइट्स पाउन आठ वर्ष लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021