दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, २९ फागुन । आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

१३ दशमलव १६ अंकले घटी बजार परिसूचक १ हजार १ सय ५० दशमलव १० को विन्दूमा सीमित बन्न पुगेको हो । आज बुधबार ३६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २ करोड ३ लाख १४ हजार बराबरको कारोबार भएको छ ।

 सर्वाधिक कमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेको छ । जसको शेयर आज ९ दशमलव ४६ प्रतिशतले बढेर १६२ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट

काठमाडौँ, १७ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट