युरोपियन युनियनद्वारा १० देशलाई कालोसूचीमा राख्ने निर्णय

एजेन्सी, २९ फागुन । युरोपियन युनियनले थप १० देशलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कालोसूचीमा परेकामा संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका देश रहेको बताइएको छ ।

योसँगै युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ । युरोपियन युरोपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् ।

इटलीलगायतका देशहरुको विरोधका बाबजुद युनियनले करको कारण कालोसूचीमा रहेका देशको संख्यामा वृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह