सरकारको सहमतिविना संघीय संसदले कानुन बनाउन मिल्दैन : मन्त्री ढकाल

काठमाडौं, २८ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको सहमतिविना संघीय संसदले कानुन बनाउन नमल्ने बताएका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धि आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५’ माथिको दफावार छलफलमा बोल्दै मन्त्री ढकालले संघीय संसदले कानुन बनाउने कुरा सार्वभौम भएपनि त्यसमा सरकारको सहमति र स्विकार्यता अनिवार्य रहेको बताएका हुन ।

मन्त्री ढकालले कानुन निर्माणको प्रक्रियामा आफूहरुलाई मात्रै सर्वेसर्वा नठान्न पनि सांसदहरुलाई आग्रह गरेका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्लिन, २१ फागुन । जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि

स्टकहोम, २० फागुन । स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त

एजेन्सी, २० फागुन । म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत

एजेन्सी, १८ फागुन । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021