काठमाडौं, २८ फागुन । निर्माता करण जोहरको फिल्म ‘कलंक’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिकभएको टिजरमा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् ।
यस फिल्ममा नायीका माधुरी दीक्षितको डान्सको कोरियोग्राफी सरोज खानले गरेकी छिन । २०१९ को अप्रिल १७ मा रिलिज हुने फिल्मलाई अभिषेक वर्मनको निर्देशन गरेका छन ।
टिजर