साफ महिला फुटबलमा भुटानमाथि नेपालको सानदार जित

काठमाडौं, २८ फागुन । साफ च्याम्पियनसिप फुटबल उद्घाटन खेलमा भुटानमाथि नेपालले सानदार जित हासिल गरेको छ ।

मंगलबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा भुटानलाई ३–० गोल अन्तरले हराउँदै नेपालले जित हासिल गरेको हो ।

नेपालका लागि १३ औं मिनेटमा मन्जिलीकुमारी योञ्जन गरेको थियो भने  १६ औं मिनेटमा सावित्रा भण्डारीले गरेकी थिइन

त्यस्तै ५४ औं मिनेटमा निरु थापाले गोल गरेर भुटानलाई ३–० ले नेपाल विजयी भएको छ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान