‘जात्रै जात्रा’को रिलीज मिति तय

काठमाडौं, २८ फागुन ।  फिल्म ‘जात्रा’को सिक्वेल प्रदिप भट्टराइको निर्देशन रहेको ‘जात्रै जात्रा’ को प्रदर्शन मिति तय भएको छ ।

फिल्म टिमका अनुसार फिल्म आउदो वैशाख २७ गतेबाट रिलिज हुने जनाएको छ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

‘जात्रै जात्रा’ले सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो ।

फिल्म ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइ मुख्या भूमिकामा रहेका छन  । फिल्ममा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक हुने भएको छ । यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021