‘जानी नजानी’को गीत रिलीज (भिडियो सहित)

काठमाण्डौ, २७ फागुन ।  बसन्त अधिकारीको निर्देशनमा रहेको फिल्म ‘जानी नजानी’ को शिर्ष गीतरिलिज भएको छ ।

गीतमा अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको छ भने मोदनाथ खनालको शब्द तथा अर्जुन पोखरेलको संगीतरहेको छ । गीतको भिडियोमा मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेतको अभिनय रहेको छ ।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।

चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्ममा संजय लामाको छायांकन तथा रोशनी केसीको प्रस्तुती रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले उक्त फिल्मको निर्माण रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021