अनमोललाई ‘प्रताप’मा अफर

काठमाण्डौ, २७ फागुन ।  नायक अनमोल केसीलाई निर्देशक अपिल विष्टले फिल्म ‘प्रताप’का लागी फर गरेका छन् ।

फिल्मको ‘वानलाइन स्टोरी’ भने अनमोलले सुनिसकेका छन् र उनलाई चित्त पनि बुझेको छ । ‘वानलाइन स्टोरी’ मनपरेपछि उनले निर्देशक विष्टसँग फिल्मको फाइनल स्क्रिप्ट मागेका छन् ।

अनमोलले काम गर्ने पक्का भएपछि अर्को वर्षको बैशाखबाट निर्देशक विष्टले ‘प्रताप’ को छायांकन सुरु गर्ने स्रोतले बताएका छन  ।

अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । आउँदो चैत २९मा नयाँ फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो

धनगडी, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021