काठमाडौं, २७ फागुन । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६० हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन स्थिर रहदै प्रतितोला ६० हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।