करोड क्लबमा ‘भिजिट भिषा’

काठमाडौं, २६ फागुन । फिल्म ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिषामा’ले एक करोड भ्युज पाएको छ ।

युट्युबमा रिलिज भएको ४५ दिनमा यो गीतको भिडियोले एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी  रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंह, वर्षा राउत, आँचल शर्मा र पुष्प खड्काको अभिनय रहेको छ ।

गीतमा हरिवंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराजले करियोग्राफी गरेका छन् ।

‘मह संचार’को व्यानरमा निर्माण भएको दाल भात तरकारी बैशाख १३ गते देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याउने

काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरूको साथ लिएर बनाउने बताउनुभएको छ । मंगलबार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021