बैशाखमा विवाह गर्दै दीपिका र दीवाकर

काठमाडौं, २६ फागुन । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ आउँदो बैशाखमा विवाह बन्धनमा बाधिने भएका छन् ।

इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार बैशाखमा औपचारिक रुपमा श्रीमान्-श्रीमती बन्ने लागेको हुन ।

स्रोतका अनुसार आउँदो बैशाख विवाहको हुने भए पनि मिति भने पक्का नभइसकेको जनाएको छ । दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरु नजिक भएका थिए र फिल्मको छायांकन सकिएपछि उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए ।

निर्देशक दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको