५ नम्बर प्रदेश सभाबाट ३ विधेयक पारित

रुपन्देही, २६ फागुन । प्रदेश पाँचको प्रदेश सभा बैठकले आज ३ वटा विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेश सभाको बैठकले भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर पाँच जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

उक्त बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक दफावार छलफलका लागि सदनमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले आगामी २० गते पछि पुष्पकमल दाहाल

काठमाडौँ, १३ फागुन । साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको

काठमाडौँ, १३ फागुन । सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाएपछि दुई

काठमाडौँ, १३ फागुन । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021