काठमाडौं, २६ फागुन । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा सुन ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।