विश्वकप फुटसलमा नेपालको पहिलो खेल क्यानडासँग

काठमाडौं, २६ फागुन । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल क्यानडासँग खेल्ने भएको छ ।

अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल क्यानडासँग अप्रिल १ मा खेल्ने भएको हो ।

समूह डी मा रहेको नेपालले दोस्रो खेलमा क्याटलनासँग अप्रिल २ मा र अन्तिम खेलमा फ्रान्ससँग अप्रिल ३ मा खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

१६ देशको सहभागि रहने विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको