सातौं धरान रनको उपाधि तीर्थ र कान्छीमायालाई

सुनसरी, २५ फागुन । सातौं धरान रनको उपाधि  पुरुष तर्फ तीर्थ पुन र महिला तर्फ कान्छीमाया कोजुले जिते हासिल गरेका छन् ।

शनिबार भएको साताैं धरान १० किमि रनमा तीर्थले ३१ मिनेट १६ सेकेन्डमा दूरी पुरा गरेका थिए भने महिला तर्फबाट कान्छीमायाले ३७ मिनेट ४७ सेकेन्डमा दौड पुरा गरेकी थिइन ।

त्यस्तै पुरुषतर्फ ३१ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै अनिस थापा दोस्रो भए भने  तेस्रो भएका गजेन्द्र राईले ३१ मिनट ३५ सेकन्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ ३८ मिनेट ८ सेकण्डमा दुरी पार गर्दै सन्तोषी दोस्रो भइन् भने पुष्पा भण्डारी तेस्रो भएकी थिइन । उपाधि विजेताहरुमध्ये पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले नगद २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको