झापा गोल्डकपमा दाउफिन्सलाई हराउँदै आर्मी क्लब फाइनलमा

काठमाडौं, २५ फागुन । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलमा दाउफिन्सलाई हराउँदै आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

 शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलन खेलमा आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्नेछन् । २३ औंं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गोल गरेका थिए ।

झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको