‘प्रेमलिला’को ट्रेलर सार्वजनिक

काठमाडौं, २४ फागुन । फिल्म ‘प्रेमलिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा प्रेम पछिको बिछोड देखाइएको छ । चैत्रको ८ गतेबाट देशभर रिलिज हुने फिल्ममा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको छ ।

फिल्ममा पवन गौतमको छायांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । दुई देशमा रहेपनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्ममा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021