‘प्रेमलिला’को ट्रेलर सार्वजनिक

काठमाडौं, २४ फागुन । फिल्म ‘प्रेमलिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा प्रेम पछिको बिछोड देखाइएको छ । चैत्रको ८ गतेबाट देशभर रिलिज हुने फिल्ममा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको छ ।

फिल्ममा पवन गौतमको छायांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । दुई देशमा रहेपनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्ममा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्