शोक प्रस्ताव पारित

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाले पूर्वसांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले १ मिनेट मौन धारण गरि पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ७२ वर्षीय नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता समेत रहेका पण्डितको गत मंगलवार हृदयघातबाट निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को वैठक यहि फागुन २६ गते मध्यान्न १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहले गैरकम्युनिष्ट

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको बताएका छन् । आज स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ, १२ फागुन । नेकपाका प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021