शोक प्रस्ताव पारित

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाले पूर्वसांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले १ मिनेट मौन धारण गरि पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ७२ वर्षीय नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता समेत रहेका पण्डितको गत मंगलवार हृदयघातबाट निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को वैठक यहि फागुन २६ गते मध्यान्न १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।