‘बर्ष क्रिकेट खेलाडी’ अवार्ड सन्दीपले जिते

काठमाडौं, २१ फागुन । ‘बर्ष क्रिकेट खेलाडी’ अवार्ड नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले जितेका छन् ।

क्रिकेट खेलाडी संघ नेपालले आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप उत्कृष्ट चुनिदै ‘बर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।

अवार्डसँगै सन्दीपले नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई