भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति स्वेदश फर्किए

एजेन्सी, २१ फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइडो स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएका राष्ट्रपति ग्वाइडोलाई राजधानी कारकासमा उपस्थित हुँदा हजारौं समर्थकले स्वागत गरेसगै उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञ पनि पुगेका थिए ।

समर्थकहरुलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरुलाई तर्साउन खोजेको तर, भेनेजुएलाको जनता तर्सिन र मुदुरोको आदेश पालना गर्न छाडिसकेको बताएका छन ।

उनी कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी बैठकमा उपस्थित भएसगै मानवीय सहायता भित्र्याउन भन्दै १० दिनअघि देशबाहिर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने