तेलको पाइप विस्फोट हुँदा ५० को मृत्यु, दर्जनौं घाइते

एजेन्सी, २० फागुन । नाइजेरियाको नेम्बेमा तेलको पाइप विस्फोट हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन ।

स्थानीय सञ्चार माध्यका अनुसार पेट्रोलियम पदार्थको पाइप विस्फोट भएपछि आगलागी भएको जनाइएको छ । घटनामा धेरै घाइते भएकाले मृतकको संख्या अझै बढ्ने बताइएको छ ।

पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै कम्पनीले विस्फोटको जिम्मा नलिएका बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने