७ रेक्टर स्केलको भूकम्प

एजेन्सी, १८ फागुन । शुक्रबार दक्षिण अमेरिकी देश पेरुमा ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का पेरुसहित ब्राजिल, बोलिभिया र चिलीमा महशुस गरिएको अमेरिकी जिओलोजिकल सर्भेलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । अहिलेसम्म क्षतीको विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने