करियर बिल्डिङ्गको करियर फेट २०७५

काठमाडौँ, १६ फागुन । पेप्सीकोला टाउन प्लानिङ्गस्थित करियर बिल्डिंग इन्टरनेशनल एकेडेमीमा एकदिने वृहत करियर महोत्सव अर्थात ‘करियर फेट—२०७५’ आयोजना गरेको छ ।

‘करियर फेट’मा विद्यालयका सबै कक्षाका विद्यार्थीले ५२ थरी गीत, नृत्य, प्रहशन र नाटक प्रस्तुत गरेका थिए भने अवलोकनका लागि अभिभावक र वटुवाहरु समेत जम्मा भएका थिए । ‘करीव २ हजार अअिभावक र दर्शकहरुको बाकलो उपस्थिति थियो’ विद्यालयका संयोजक दिपेन्द्र श्रेष्ठले भने ।

विद्यालयले हरेक एकवर्ष अभिभावक दिवस र अर्काे वर्ष ‘करियर फेट’ आयोजना गरि अभिभावकहरुलाई उनीहरुका छोराछोरीले वर्षभरी सिकेका ज्ञान र अतिरिक्त कृयाकलाप हेर्ने अवसर जुटाउने गरेको विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय