नाइजेरियाका राष्ट्रपतिमा मोहम्मद बुहारी निर्वाचित

एजेन्सी, १५ फागुन । नाइजेरियाका राष्ट्रपतिमा मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गर्दै उनि चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निर्वाचन आयोगले बुहारीको अल प्रोग्रेसिभ कंग्रेस पार्टीले ३६ मध्ये १९ प्रान्तमा जित हासिल गरेको जनाएका छन ।

तर अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकोले निर्वाचन निष्पक्ष नभएको भन्दै अस्वीकार गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय