डीपीएल क्रिकेट खेलमा आज महेन्द्रनगर र काठमाडौं प्रतिस्पर्धा गर्दै

धनगढी, १० फागुन ।  धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा अपरान्ह १२ः३० मा खेल सुरु हुनेछ । काठमाडौं र महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि सीवाईसी अत्तरियासँग शनिबार खेल्नेछ ।

यी दुई टिम अहिलेसम्म चार पटक खेलका छन् । जसमा काठमाडौं दुई खेलमा विजयी भएको छ भने दुई खेल रद्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले