उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन लगनशीलता नछोडनुस् : आईजीपी खनाल

काठमाडौ, ८ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता छाडन नहुने बताएका छन ।

बुधबार गृहमन्त्रालय स्तरीय निर्णयबाट बढुवा भएका १३ एसपी र २६ डीएसपीलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमान्दारितासहित सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का हुन आग्रह गरेका छन ।

महानिरीक्षक खनालले संगठनलाई पुर्‍याएको योगदान, व्यवसायिकता र प्रहरी नियमावलीको प्रावधानको आधारमानै प्रहरी अधिकारीको बढुवा भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान