दुईवटा विमान ठोक्किदा एक पाइलटको मृत्यु

एजेन्सी, ७ फागुन । भारतको बेंगलुरुमा वायुसेनाका दुईवटा सूर्यकिरण विमान दुर्घटनामा परेका छन् ।

आज बिहान ११ बजेर ५० मिनेट जाँदा येलाहंका एयरबेसमा विमानहरू ठोकिएका भारतीय संचार माध्यम एबीपीले जनाएको छन।

एबीपीका अनुसार बुधवारदेखि शुरू हुने एयर शोको पूर्वाभ्यासका बेलामा दुर्घटनामा परेका विमानका पाइलटमध्ये साहिल गांधीको मृत्यु भएको जनाएको छ ।

विमान अचानक भुइँमा आएको देख्दा त्यसको इन्जिन हावामै बन्द भएको अनुमान गरिएको छ । भुइँमा बज्रिनेबित्तिकै विमानमा आगो लाग्एको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय