निरुता, दिलिप र उत्तम एउटै पर्दामा देखिने

काठमाडौं, ६ फागुन । नायीका निरुता सिंह, नायक दिलिप रायमाझी साथै उत्तम प्रधान अब एउटै पर्दामा देखिने भएका छन  ।

उक्त फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार उत्तम प्रधानको निर्माण रहने साथै उनले फिल्म ‘दर्पण छाया’ जहाँ सकिएको थियो, सोही स्थानबाट सुरु गरेर उनले कथा लेखेका छन् ।

उत्तम आफैले लेखेको कथामा लगानी पनि उनकै रहेनछ । उक्त फिल्मको छायांकन भने अर्को बर्षबाट सुरु हुने बताइएको छ ।

यी ३ कलाकारहरुले एक साथ काम गरेको फिल्म ‘दर्पण छाया’मा आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धूम मच्चाएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्