काश्मिरमा गोली हानाहान, चार सैनिकको मृत्यु

एजेन्सी, ६ फागुन । जम्मु-काश्मिरमा गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् भने एक जाना घाइते भएका छन् ।

सोमबार बिहान पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि उक्त ठाउमा सेना परिचालित हुदा गोली हानाहान भएको हो ।

सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त रुपमा सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ ।

गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा