तिलोत्तमा गोल्डकपमा संकटाले च्यासलको सामना गर्दै

रुपन्देही, ६ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ ।

एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा आज दिउँसो साढे २ बजेप खेल सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले बताएको छ ।

आइतबार भएको खेलमा सडेन डेथमा सुनसरी ११ लाई हराउँदै आयोजक रुपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा २ विदेशीसहित १० टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा