आन्दोलनरत विद्यार्थी र त्रिबि प्रशासनबिच आज बार्ता हुदै

काठमाडौँ, ६ फागुन । विभिन्न दश बुदे माग राखी धर्नामा बसेका त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र शन्कायका बिद्यार्थीहरु र त्रिबि प्रशासन बिच आज पुन: बार्ता हुने भएको छ ।

विद्यार्थीहरुको माग सुनुवाइ गर्नाका लागि त्रिबि प्रशासन र आन्दोलनरत बिद्यार्थीहरुबिच आइतबार बार्ता भए पनि ठोष निर्णय आउन नसकेपछि थप बार्ताका लागि सोमबार दिउसो २ बजे पुन बार्तामा बस्ने सहमति भएको बार्ता टोलिका सदस्य भुपेन्द्र पाण्डेले बताएका छन ।

त्रिबि प्रशासनले गङ्गा बहादुर थापा मगरको सयोजकत्वमा सदस्य डा. रामचन्द्र भुसाल, साहयक डिन बलराम राय सहितको तीन सदस्य बार्ता टोलिसग आन्दोलनरत विद्यार्थीका १३ सदस्यी बार्ता टोलि हेमराज थापा, हेमराज शर्मा, भुपेन्द्र पाण्डे, शोभा बम, अजय पाण्डे, नबराज भुसाल,  श्याम ओझा, राजन लम्साल, बबिदेबल, माया बिस्ट, रामजी बेलबासे, नवीन जिटि, मङ्गल थापासङ्गको बार्ता निस्कर्ष बिहिन भएको र थप बार्ताका लागि सोमबार बस्ने सहमति भएको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार