काठमाडौंमा कक्षा ८ को परीक्षा चैतमा (परीक्षा तालिका सहित)

काठमाडौं, ५ फागुन । काठमाडौंमा महानगरपालिकाले आज सूचना जारी गरी चैत ३ देखि १२ गतेसम्म कक्षा ८ को परीक्षा हुने जानकारी दिएको छ ।

शिक्षा स्थानीय तह मातहत आएपछि महानगरपालिकाले पहिलो पटक महानगरस्तरीय आधारभूत तहको परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म