स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै स्ववियु निर्वाचन गराउन मिति नजिक आइसक्दा पनि विश्वविद्यालयको प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार