अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई सहयोग

एजेन्सी, ५ फागुन । बलिउड अभिनेता अमिताभ बच्चनले जम्मू काश्मिरमा आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल ९सीआरपीएफ०का जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।  उनले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् ।

अमिताभले कूल २ करोड ४५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४० सैनिक जवानको परिवारलाई दिइनेछ ।

गएको वर्ष बच्चनले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको