बी डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं, ५ फागुन । ललितपुरमा जारी सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।

आज साँढे १२ बजे हुने पहिलो खेल खेलमा नयाँ बस्ती युथ क्लबले श्री कुमारी क्लबसँग हुदैछ भने दोस्रो खेल दिउँसो साँढे तीन बजे बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा