डीपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

धनगढी, ४ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत  दुई खेल हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा शनिबार बिहान ९ हुने पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै शनिबार हुने दोस्रो खेलमा धनगढी स्टार्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । सोमपाल कामीको धनगढी र शरद भेषवाकरको महेन्द्रनगरबीच दिउँसो १ बजे सुरु हुनेछ ।

बर्षाको कारणमा मैदानमा पानी जमेपछि शनिबार हुने काठमाडौं र विराटनगरबीचको पहिलो खेल हुने सम्भावना न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा