बिधार्थिहरुद्वारा त्रिबिका शिक्षा शास्त्र सन्काय केन्द्रिय बिभागमा तालाबन्दी

काठमाडौं, ३ फागुन । त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र सन्कायका बिधार्थिहरुले सेमिस्टर प्रणालीमा भएका त्रुटि सच्याउनु पर्ने माग गर्दै बिश्वबिद्धालय रेक्टरको कार्यलय तथा शिक्षा शास्त्र सन्काए केन्द्रिय बिभागमा फागुन २ गते ज्ञापन पत्र बुझाई ताला बन्दी गरेका छ्न ।

मागको अचित सुनुवाइ नभएको भन्दै शुक्रबार डिनको कार्यलयमा बुझ्न जादा प्रशासनले बल प्रयोग गर्दा अनेरास्ववियु केन्द्रिय क्याम्पसका सचिब मङ्ग्ल बहादुर थापासहित अन्य साथिहरु घाइते भएका छन ।

प्रहरी प्रसासनको दमन र बिश्वबिद्धालय लय चाडै मागको सुनुवाइ गर्नु पर्छ भन्ने माग राखी बिश्वबिद्धालयका बिद्यार्थीहरु भिसी कार्यलय अगाडि धर्नामा बसेको ब्यहोरा क्यामपसका बिद्यार्थी के आर पाण्डुलिपि जानकारी दिएका छन ।

१.  हामी सेमिस्टर सिस्टमा परिक्षा दिन्छौ । रिजल्ट GPA र डिभिजन दुबैमा प्रकासन हुन्छ । यस्को सान्दर्भिकता हामिले महसुस गरेका छैनौ ।GPAर डिभिजन बिच स्पष्ट अबधारणा तय हुनु पर्ने ।

२.  B- लाई अनिवार्य ट्रान्सकिक दिनु पर्ने र यस्लाई सेकेन्ड डिभिननको महत्त्व दिइनु पर्ने ।

३.  GPA हामी ले प्राप्त गरेको अधारको मापदण्ड ( 0, ३, ६) मा न भैइ डबल डिजिटमा हुनु पर्ने ।

४. आन्तरिक परिक्षा मा प्राप्त गरेको प्राप्त गरेको प्राप्त अन्क बाह्य वा फाइनल परिक्षाको अङ्क भन्दा कम आएको खण्डमा घट्ने ब्यस्था स्वकार्य छैन । यो पक्षमा ध्यान जाओस ।

५. प्रत्यक सेमिस्टरका विद्यार्थीले आफ्नो ग्रेड बढाउन चाहेको खण्डमा पुन ग्रेड बढाउन पाउन्र गरि परिक्षामा सामिल हुन पाउने ब्यबस्था गरियोस ।

६. प्रश्न पत्र नेपाली र अग्रेजी दुबै भाषामा मा प्रदान गरिनु पर्ने ।

७. प्रश्न पत्रमा बैकल्पिक प्रश्न पत्रहरु समाबेश गरिनु पर्ने  ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०