सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशकै उत्कृष्ट

काठमाडौं, ३ फागुन । देशैभरीका खानेपानी उपभोक्ता संस्था मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट बनेको छ ।

संस्थागत सुधार तथा स्तरोन्नती कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उल्लेखनीय सुधार गरेको भन्दैउक्त संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो ।

बिहीबार काठमाडौंमा भएको नगरविकास कोषको ३१ औ वार्षिकोत्सवको अवसरमा सहरी विकासमन्त्री मोहमदइस्तियाक राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदरपत्र प्रदान गरेका छन् ।

अध्यक्ष देवकोटाले सुर्खेत उपत्यकावासी जनतालाई सर्वसुलभरुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाँकी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०