भ्यालेन्टाइन–डे अफर : सुज़ुकीको स्कुटर तथा बाइक खरिद गर्दा विशेष छुट

काठमाडौं, २५ माघ । सुज़ुकीका टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुट दिने भएको छ ।

भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्यसहित कम्पनीले सुज़ुकीको स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने भीजी सुज़ुकीका मार्कटिंङ मेनेजर नवराज कोइरेलाले जानकारी दिए ।

चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भ्सििङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्ट्सहरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यभर विभिन्न स्थानहरुमा आधिकारिक शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गरेको छ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेट प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । उक्त कम्पनीहरुले सुज़ुकीको युटिलिटि भेइकल, ट्र्याक्टर, टु ह्वीलर्स, विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका