बी डिभिजन लिग आजदेखि सुरु

काठमाडौं, २५ माघ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने खेलमा आज पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच दिउँसो १२ बजे हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजै दोस्रो खेल टुसाल युथ क्लब र श्री भगवतीबीच दिउँसो साँढे ३ बजे हुनेछ । फागुन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टोली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा