क्यान्सरको र्यालीमा सहभागीलाई प्रशंसापत्र

काठमाडौं, २३ माघ । विश्व क्यान्सर दिवस २०१९ को अवसरमा क्यान्सरबारे जनचेतना फैलाउने उद्धेश्यले क्यान्सर सोसाइटी नेपालले प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

‘आफुलाई क्यान्सर भए नभएको समयमै परीक्षण गरौं, समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश दिने उद्धेश्यले प्रभातफेरी आयोजना गरिएको सोसाइटीका अध्यक्ष रामनाथ मैनालीले बताए ।

तिनकुने, कोटेश्वर र मिनभवनका विभिन्न ठाउँमा आयोजित प्रभातफेरी कार्यक्रमका सहभागी ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुने लगायतका विद्यालय र संघसंस्थालाई महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले प्रशंसापत्र वितरण गरीन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको