घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २३ माघ ।  आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

आज बुधबार सुन तोलामा रु २०० रुपैयाले घटेर छापावला सुन प्रतितोला ६२ हजार ४०० मा कारोबार भइरहेको छ भने तेजावी सुन ६२ हजार १०० मा कारोबार भइरहेको छ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाले घटेर आज प्रतितोला ७८० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका