काठमाडौं, २२ माघ । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज मंगलबार सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





