राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छीन ।

राष्ट्रपति भण्डारीले सामाजिक संजाल ट्विटर मार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै लेखेकी छीन, ‘नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा लोकप्रिय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।’

नेपाली क्रिकेट टोली यूएईसँगको तीन एकदिवसीय र तीन टी–२० शृङ्खला जित्दै सोमबार स्वदेश फर्कँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित