चिकित्सक संघ स्वार्थको भरिया, गैरकानुनी काम गर्ने मतियारलाई दण्डित गर्नुपर्छ : युवा विद्यार्थी

काठमाडौँ, १८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनले डा. गोविन्द केसीको राजनीतिक स्वार्थको आन्दोलनमा नेपाल चिकित्सक संघ भएको भन्दै सर्वोच्च अदालतको फैसलालाई उल्लघंन गर्दै गैर कानुनी काम गर्ने जो सुकै मतियारलाई दण्डित गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

नेकपाको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, वाइसिएल नेपाल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा), अनेरास्ववियुको अध्यक्ष नविना लामा तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा नियम, कानुन र विधिलाई उल्लंघन गर्न कसैले नपाउने बताउँदै कानुनभन्दा माथि कोही नभएकाले विधिको शासनलाई लत्याउने जो कोहीलाई तत्तकाल कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित