चीनद्वारा विश्वकै शक्तिशाली नेभल गनको परिक्षण

एजेन्सी, १८ माघ । चीनले विश्वकै शक्तिशाली नेभल गनको परिक्षण सुरुमा गरेको छ ।

उक्त हतियारको माध्यमबाट चीनले १ सय २४ माइल परको दुरीमा प्रति सेकेन्ड १.६ माइलको गतीमा आक्रमण गर्न सक्ने बताइएको छ ।

सीएनबीसीका अनुसार चीनको रेलगन पहिलो पटक २०११ मा देखा परेको थियो २०१४ देखि यसको परिक्षण सुरु भएको नाम नबताउने सर्तमा स्रोतले जनाएको छ ।

चिनियाँ रेलगनको मूल्य २५ हजारदेखि ५० हजार डलरसम्म पर्ने गुप्तचरको मूल्यांकनले देखाएको छ । अमेरिका र चीनबीचको तनाव उचाईमै पुगेको समयमा यो विषयको जानकारी बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate